काठमाडौं उपत्यकामा स्वात्तै घटे संक्रमित
खबर एक्सप्रेस
२०७८-०३-०५ ०५:१६ मा प्रकाशित
Total Shares: 299
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०१ जना, भक्तपुरमा ४४ जना र ललितपुरमा ९२ जना कोरोना संक्रमित भेटिएका छन् । शुक्रबार उपत्यकामा ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
आज देशभर थप २४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस