रास्वपा सांसद सुमना श्रेष्ठद्वारा सांसद पदबाट राजीनाको घोषणा
खबर एक्सप्रेस२०८२-०५-२४ ११:५० मा प्रकाशित Total Shares: 38
काठमाडौं = रास्वपा सांसद सुमना श्रेष्ठले पनि आफ्नो सांसद पदबाट राजीनामा दिएकी छिन् ।
उनले भनेकी छिन्, "नरसंहारकारी सरकारले दिने बिजनेश सम्हाल्ने काममा सिमित भएको संसदमा सदस्य भएर बस्न नैतिकताले दिएको छैन । यसैले सांसद पदबाट राजिनामा दिदैछु ।"
फेसबुक पेज Like गर्नुहोस