अबको ३ महिनामा नेपालमा डेढ लाख कोरोना संक्रमित थपिने
खबर एक्सप्रेस
२०७७-०७-२८ ०८:३१ मा प्रकाशित
Total Shares: 397
काठमाडौं - कोरोना संक्रमणको तीव्रतासँगै चार महिनामा संक्रमिमतको कुल संख्या ४ लाख पुग्ने प्रक्षेपण गरिएको छ । आगामी ३ महिनामा सामान्य अवस्था रहेमा पनि कम्तीमा डेढ लाख नयाँ संक्रमित थपिने जनाइएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बनाएको द्रुत कार्ययोजनाअन्तर्गत माग महिनासम्म डेढ लाख संक्रमित थपिने उल्लेख छ ।
संक्रमण सुरु भएयता मन्त्रालयले चार–चार महिनाको द्रुत कार्ययोजना बनाउँदै आएको खबर छ ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस