दुई सयले घट्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०८०-०८-०८ १२:०३ मा प्रकाशित
Total Shares: 84
काठमाडौं - साता कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख १६ हजार ३ सय रुपैयाँ र तेजावी सुन तोलामा १ लाख १५ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, नेपाली बजारमा चाँदीको मूल्य १२ सय ४३ रुपैयाँमा कारोबार भैरहेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस