इजरायलमा नेपाली विद्यार्थीलाई सुरक्षित ठाउँमा सारियो
खबर एक्सप्रेस
२०८०-०६-२२ ०७:३० मा प्रकाशित
Total Shares: 83
काठमाडौं-हमासको आक्रमणमा परी इजरायलमा अलपत्र परेका विद्यार्थीहरूले आफूहरूको उद्धार हुन थालेको जानकारी गराएका छन्। त्यहाँका सुरक्षाकर्मीले उनीहरूलाई सुरक्षित ठाउँमा लगिएको भिडियोमार्फत जानकारी गराएका छन् ।
उद्धार गरेर लगिएकाहरुलाई तेल अभिभतर्फ लगिएको छ । ‘फार्मका सबै साथिहरू आइसकेका छौं। हामी सबैले खाने कुरा पनि पायौं। यहाँ चारैतिर आर्मीहरू छन्’ सुदूरपश्चिम विश्वविद्यालय कृषि विज्ञान संकाय, कैलालीका विद्यार्थी लुईस रिजालले भने ।

.gif)



फेसबुक पेज Like गर्नुहोस