रुबीको हत्या गरेको आरोप लागेका पासवानको मृत्यु
खबर एक्सप्रेस
२०८२-०५-११ ०६:२८ मा प्रकाशित
Total Shares: 61
काठमाडौं - रौतहटको माधवनारायण नगरपालिका-२ मुडबलवाकी रुबी साहको हत्या प्रकरणका मुख्य अभियुक्त लक्ष्मण पासवानको मृत्यु भएको छ ।
उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
काठमाडौं प्रहरी परिसरका प्रमुख अपिल बोहराका अनुसार, उनको बुधबार अराह्न ५:५५ बजे मृत्यु भएको हो ।
लक्ष्मण आज बिहानमा पक्राउ परेका थिए । उनलाई जलेको अवस्थामा प्रहरीले प्रकाउ गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस