पहिरोले बेनी–जोमसोम सडकखण्ड र सिद्धार्थ राजमार्ग अवरुद्ध
काठमाडौं - पाल्पाको सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार तिनाउ गाउँपालिका–३ सिद्धबाबास्थित सिद्धार्थ राजमार्ग अवरुद्ध भएको हो ।
आज बिहान ४ : ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ ।
बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ ।
आज बिहान ४ स् ४० बजे पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । बेनी–जोमसोम सडकखण्ड पनि अवरुद्ध भएको छ ।
बिहान साढे ५ बजे बेनी–जोमसोम सडकखण्डमा सडक माथिबाट पहिरो खसी सडक पूर्णरूपमा अवरोध भएको प्रहरीले जनाएको छ । प्रहरीले सडक खुलाउने प्रयास गरिरहेको छ ।

.gif)

फेसबुक पेज Like गर्नुहोस