मेरो शेयरको सेवा अवरुद्ध हुने
खबर एक्सप्रेस
२०७९-०५-०२ ०३:५० मा प्रकाशित
Total Shares: 240
काठमाडौं - सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएसिसी)ले सञ्चालन गरेको मेरो शेयरको वेबसाइट बेलुका ५ः३० बजेबाट अवरुद्ध हुने भएको छ। डाटा नयाँ सर्भरमा माइग्रेसन गर्नुपर्ने भएकाले सेवा अवरुद्ध हुने सिडिएसिसीले जनाएको छ।
सिंहदरबारस्थित राष्ट्रिय सूचना प्रविधि केन्द्रमा रहेको डाटा सेन्टरमा जडान गरेका उपकरणहरु नयाँ सर्भरमा स्थानान्तरण गर्नुपर्ने भएकोले सेवा बन्द हुने जनाइएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस