नेपाल र यूएईबीचको फाइनल खेल स्थगित, भोलि सुचारु हुने खबर एक्सप्रेस २०८०-०१-१८ ०३:४१ मा प्रकाशित Total Shares: 163 काठमाडौं - एसीसी प्रिमियर कप अन्तर्गत आज जारी नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ । वर्षाका कारण खेल सम्भव नभएपछि भोलिलाई सारिएको हो ।आज जुन स्थितिमा खेल रोकिएको थियो, त्यही स्थितिबाट भोलि सुरु हुने भएको छ ।
फेसबुक पेज Like गर्नुहोस