खबर एक्सप्रेस२०८०-०१-१९ ११:०२ मा प्रकाशित Total Shares: 92
काठमाडौं - एसीसी प्रिमियम कपको जारी फाइनल खेलमा नेपालले खराब सुरुवात गरेको हो । पाहुना टोली संयुक्त अरब इमिरेटस (युएई)का जारी खेलमा नेपालले सुरुमा नै तीन बिकेट गुमाएको हो ।
कुशल भुर्तेल, राेहित पाैडेल र आसिफ शेख आउट भएका छन् ।
फेसबुक पेज Like गर्नुहोस