परराष्ट्रमन्त्रीको सपथ बदर गर्न माग गर्दे सर्वोच्चमा रिट
खबर एक्सप्रेस
२०७८-०६-१२ ०५:२८ मा प्रकाशित
Total Shares: 186
काठमाडौं - परराष्ट्र मन्त्री डा. नारायण खड्काको सपथ बदर गर्न माग गर्दे सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
असोज ६ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्री खड्काले लिएको शपथ कुनै पनि कानुनी व्यवस्था र कानुनी स्रोतबिनै भएको भन्दै अधिवक्ता विशाल न्यौपानले सर्वोच्चमा रिट दायर गरेका हुन् । उक्त रिटको पेशी बुधबारका लागि तोकिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस