काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्न लागेको हो ।

बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई बोलाइएको छ ।

कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठकका एजेन्डाहरू भने अहिलेसम्म सार्वजनिक गरेको छैन् ।