यस्ता छन् मन्त्रिपरिषद् बैठकका २० निर्णय
खबर एक्सप्रेस
२०८२-०१-०३ ०८:५५ मा प्रकाशित
Total Shares: 178
काठमाडौं - सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकका २० वटा निर्णय बुधबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेका हुन् ।
सरकारले सङ्घीय संसदको अधिवेशन यही वैशाख १२ गते आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । सोही निर्णय अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार संसदको अधिवेशन आह्वान गरिसकेका छन् ।
साथै विभिन्न विधेयक संसदमा पेस गर्न स्वीकृति, विदेश भ्रमणको स्वीकृतिजस्ता २० वटा निर्णयहरू सार्वजनिक गरिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस