काठमाडौं,बुटवल-रुपन्देहीमा एक युवाको हत्या भएको छ ।

मायादेवी गाउँपालिका २ का २९ वर्षीय राकेशसिंह लोधको शव बिहीबार बिहान फेला परेको हो।

मृतकको टाउकोमा गम्भीर चोट लागेको छ ।

घरको बरन्डामा रक्ताम्य अवस्थामा भेटिकाले गोली प्रहारबाट मृत्यु भएको प्रहरीकामे प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाको थप अनुसन्धान भइरहेको छ।