सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच सहमति
खबर एक्सप्रेस
२०८०-११-२९ ०९:२० मा प्रकाशित
Total Shares: 230
काठमाडौं - सरकार र मिटरब्याज किसान–मजदुर संघर्ष समितिबीच चार बुँदे सहमति भएको छ ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको पहलमा गृह मन्त्रालयसँग अस्ति र हिजो भएको वार्ता सहमतिमा टुङ्गिएसँगै समितिले आह्वान गरेको आन्दोलन अन्त्य भएको जानकारी गृहमन्त्रीको सचिवालयले दिएको छ ।
सरकारले मिटरब्याजविरुद्ध जाँचबुझ गर्न फेरि आयोग गठन गर्ने भएसँगै आन्दोलन पनि फिर्ता भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस