नेसनल हाइड्रोपावरको २५ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत
खबर एक्सप्रेस२०८०-०६-२५ १०:४२ मा प्रकाशित Total Shares: 106
काठमाडौ - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेसनल हाइड्रोपावर कम्पनीको लिमिटेडको २५ हजार कित्ता सेयर सूचीकृत भएको छ ।
यस कम्पनीले साविक सुनकोशी हाइड्रोपावरलाई १० बराबर ०.२५ को अनुपातमा प्राप्ति गर्दा कायम सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको छ । उक्त सेयर बिहीबारबाट कारोबार गर्न सकिनेछ ।
फेसबुक पेज Like गर्नुहोस