काठमाडौं - नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ ।
आइतबार साँझ निर्वाचन तालिका प्रकाशन गरिएको हो । पुस १ गते नेतृत्व चयनका लागि मतदान हुने निर्वाचन तालिकामा उल्लेख छ ।