केन्द्रीय कमिटीको बैठकपछि नेकपामा उत्साह
खबर एक्सप्रेस
२०७६-१०-२१ ११:०० मा प्रकाशित
Total Shares: 301
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको बैठक सम्पन्न भएपछि नेता तथा कार्यकर्तामा उत्साह थपिएको छ ।
पार्टी एकिकरणको लामो समयपछि बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीलाई विधि र प्रक्रियामा लैजाने विश्वास पनि लिएको छ ।
नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुगपकमल दाहाल प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र पार्टीका महासचिव विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि पाँच दिनसम्म समूहगत छलफल भएको थियो ।
गोरखापत्र दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस