जसपा नेपालको कार्यकारिणी समितिको बैठक आज बस्दै
खबर एक्सप्रेस
२०८२-०३-०७ ०९:२२ मा प्रकाशित
Total Shares: 111
काठमाडौं-जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दै छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बिहान ११ बजे शुरु हुनेछ।
वर्तमान राजनीतिक परिस्थिति र पार्टीको सङ्गठनात्मक समीक्षा तथा भावी कार्ययोजना लगायतका एजेण्डामा छलफल गरी आवश्यक निर्णय गर्न बैठक बस्न लागेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस