काठमाडौं-व्यवसायी शेखर गोल्छा धरौटीमा रिहा भएका छन्।
बीमा र धितोपत्रसम्बन्धी कसुरमा जिल्ला अदालत काठमाडौँले उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रमुख एआईजी उमाप्रसाद चतुर्वेदीका अनुसार गोल्छा आफैं अदालतमा हाजिर भएका थिए।

.gif)



