काठमाडौँ - नेकपा एमालेको राष्ट्रिय भेला उद्घाटन गर्न अध्यक्ष केपी शर्मा ओली काठमाडौँको बबरमहलस्थित कार्की ब्यांक्वेट पुगेका छन् ।
भेलामा सहभागी हुन केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख आउने क्रम जारी छ ।

.gif)



