डा. खतिवडा कोष्टारिकाको लागि गैरआवासीय राजदूतमा नियुक्त
खबर एक्सप्रेस२०७८-०३-०७ ०५:२३ मा प्रकाशित Total Shares: 264
काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राज्य अमेरिकाका लागि नेपाली आवासीय राजदूत डा. युवराज खतिवडालाई कोष्टारिकाका लागि समेत गैरआवासीय राजदूतमा नियुक्त गरेकी छन् ।
नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम आज (सोमबार) राजदूतमा नियुक्ति गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस