आज संसद्मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओली
खबर एक्सप्रेस
२०८२-०५-१३ ०७:२३ मा प्रकाशित
Total Shares: 75
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्ने भएका छन् ।
उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउन लागेका हुन् ।
प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदै छन् ।
प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस