वार्मअफ खेलमा क्यानडासँग भिड्दै नेपाल
खबर एक्सप्रेस
३ घण्टा अगाडि
Total Shares: 12
काठमाडौं - नेपालले आज अन्तिम वार्मअप खेलमा क्यानडासँग प्रतिस्पर्धा गर्दैछ ।
बिहीबार खेल चेन्नईको एमए चिदाबरम स्टेडियममा नेपाली समय अनुसार दिउँसो १ः१५ मा सुरु हुनेछ ।
नेपालले यसअघि पहिलो वामअर्प खेलमा युएईलाई ७ विकेटले हराएको थियो । आईसीसी टी-२० विश्वकप अघि नेपाल वार्मअप खेल खेलिरहेको हो ।
यि वार्मअप खेलहरू विश्वकपको तयारी स्वरुप खेलिएको हो। नेपालले आउँदो आइतबार इंग्ल्यान्डसँग खेल्दै विश्वकपको सुरुआत गर्नेछ।

.gif)



फेसबुक पेज Like गर्नुहोस