काठमाडौं - सुनको भाउ मङ्गलबार तोलामा तीन सय रुपैयाँले बढेको छ ।
सुनको भाउ आज तोलाको ७८ हजार तीन रुपैयाँ निर्धारण गरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । गएकाे आइतबार एकैदिन तोलामा १२ सय रुपैयाँ घटेको सुनको भाउ साेमबार स्थिर रहँदै तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको भाउ भने मङ्गलबार घटबढ भएको छैन । चाँदी तोलाको आठ सय ६० रुपैयाँमै कारोबार भइरहेको छ ।
सुनकाे भाउ घट्याे
खबर एक्सप्रेस
फाल्गुन २०, २०७६
४९३


.gif)

