देशभरका विद्यालय ४ दिन बन्द गर्ने सरकारको निर्णय
खबर एक्सप्रेस
२०७७-१२-१६ ०२:४८ मा प्रकाशित
Total Shares: 384
काठमाडौं - शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको आकस्मिक बैठकले वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै भोलीदेखि ४ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
शुक्रबारदेखि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा वायु प्रदूषत निकै बढेको छ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस