काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय जाने भएका छन् ।

पार्टी प्रवक्ता मनिष झाका अनुसार सभापति लामिछानेलाई दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय घण्टीघरमा स्वागत गरिने भएको छ ।