एमसीसीबारे नेकपामा 'गोप्य सर्कुलेसन', अनुमोदन गर्ने संकेत
खबर एक्सप्रेस
२०७६-०९-१३ ११:०० मा प्रकाशित
Total Shares: 421
काठमाडौं - सत्तारूढ नेकपाले विकास र सहयोगसम्बन्धी अमेरिकी निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको सम्झौता संसदबाट अनुमोदन गर्ने संकेत देखाएको छ ।
स्थायी समिति बैठकपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दालाह ‘प्रचण्ड’ले केन्द्रीय नेताहरूलाई जारी गरेको गोप्य ‘अन्तरपार्टी निर्देशन ३’मा एमसीसीप्रति पार्टी लचक देखिएको छ ।
सर्कुलरमा छलफल र प्राप्त तथ्यले एमसीसी इन्डो–प्यासिफिक रणनीति (आईपीएस)को अधीनस्थ छैन भन्ने देखाएको उल्लेख छ ।
अन्नपूर्ण पोस्टबाट
फेसबुक पेज Like गर्नुहोस