उपत्यकामा थपिए १ हजार ४५६ संक्रमित
खबर एक्सप्रेस
२०७८-०२-१९ ०४:४४ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ९६९ जना, भक्तपुरमा १८१ जना र ललितपुरमा ३०६ जना कोरोना संक्रमित भेटिएका छन् ।
आज देशभर थप ५३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस