नाउपा छोड्दै रेशम चौधरीले घोषणा गरे ‘नागरिक उन्मुक्ति नेपाल’
खबर एक्सप्रेस
२०८२-०५-२९ १०:२१ मा प्रकाशित
Total Shares: 78
धनगढी - नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले नयाँ राजनीतिक यात्राको घोषणा गरेका छन् । उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत नागरिक उन्मुक्ति पार्टी छोड्दै “नागरिक उन्मुक्ति नेपाल पार्टी” गठन गर्ने घोषणा गरेका हुन् ।
चौधरीले नयाँ दलमार्फत आफ्नो राजनीतिक अभियानलाई अघि बढाउने बताउँदै पुराना साथीहरूलाई पनि नयाँ यात्रामा साथ दिन आग्रह गरे ।

.gif)



फेसबुक पेज Like गर्नुहोस