संसद् बैठक आज पनि प्रभावित, छलफलमै सभामुख
खबर एक्सप्रेस
२०८२-०३-०५ ०१:१२ मा प्रकाशित
Total Shares: 134
काठमाडौं-प्रतिनिधि सभाको बैठक आज पनि प्रभावित भएको छ । बिहान ११ बजे बस्ने तय भएको बैठक अझै सुरु भएको छैन ।
सभामुख देवराज घिमिरेले राजनीतिक दलका प्रमुख सचेतकहरूसँग छलफलमा छन् । संसद्को अवरोध खुलाउने विषयमा छलफल चलिरहेको छ ।
भिजिट भिसा प्रकरणमा रास्वपाले गृहमन्त्रीको राजीनामा मागिरहको छ । संसदीय छानबिन समिति वा उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर वेल घेराउ र नारावाजी गरिरहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस