नेपाल लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष संघईले लिए सपथ
खबर एक्सप्रेस
२०७८-१२-२३ ०४:३९ मा प्रकाशित
Total Shares: 221
काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका नवनिर्वाचित अध्यक्ष गोविन्दलाल संघईले सपथ लिएका छन् । उनी उक्त कम्पनी सञ्चालन समितिको अध्यक्षमा निर्वाचित भएपछि मंगलबार सपथ ग्रहण गरेको कमपनीले जनाएको छ ।
आज बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका, २०७५ दफा ३ को उपदफा ४ बमोजिम सपथ दिलाएको बताइएको छ ।
फेसबुक पेज Like गर्नुहोस