चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानको लागि सरकारी वकिलको कार्यालय चितवनमा उपस्थित गराएको छ।
पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगीसम्बन्धी मुद्दामा बयानका लागि प्रहरीले सरकारी वकिलको कार्यालयमा उपस्थित गराइएको हो।

.gif)


