अब्दुल्लाह अल्मुताइरीले पाए वर्ष प्रशिक्षकको अवार्ड
खबर एक्सप्रेस
२०७९-११-२३ ०४:२३ मा प्रकाशित
Total Shares: 155
काठमाडौं - १९ औं संस्करणको एनएसजेएफ बजाज पल्सर स्पोर्ट्स अवार्ड-२०७८ अन्तर्गत वर्ष प्रशिक्षक अवार्ड नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व प्रशिक्षक अब्दुल्लाह अल्मुताईरीले जितेका छन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले हरेक वर्ष आयोजना गर्ने अवार्ड अन्तरगत उनले वर्ष २०७८ को उत्कृष्ट प्रशिक्षक अवार्ड जितेका हुन्
फेसबुक पेज Like गर्नुहोस