काठमाडौं - काठमाडौं महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एक लाख रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको छ । आइतबार राप्रपाले गरेको पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत र्यालीका क्रममा फोहोर भएको भन्दै महानगरले एक लाख जरिवाना गराएको हो ।
राप्रपालाई एक लाख रुपैयाँ जरिवाना गर्ने काठमाडौं महानगरको निर्णय
खबर एक्सप्रेस
फाल्गुन २५, २०८१
१८०


.gif)

