पेरिसडाँडामा माओवादी स्थायी कमिटी बैठक जारी खबर एक्सप्रेस २०८२-०४-१८ ०२:०८ मा प्रकाशित Total Shares: 137 काठमाडौं-नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक जारी छ ।शनिबार बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बसिरहेको हो ।बैठकमा नेताहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि आ आफ्नो धारणा राखिरहेका छन् ।बैठकमा हरेक वक्तालाई १० देखि १५ मिनेटको समय दिइएको छ ।
फेसबुक पेज Like गर्नुहोस