नेपालमा थप २ हजार २९७ जनामा कोरोना पुष्टि, ४६ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०३-०७ ०४:३७ मा प्रकाशित
Total Shares: 313
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा २२९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट १५८४ र एन्टिजेन विधिबाट ७१३ जनामा संक्रमण पुष्टि भएको हो ।
सोमबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो ।
यस्तै, आज थप ३१३० जना कोरोना संक्रमण मुक्त भएका छन् । आज संक्रमणबाट थप ४६ जनाको मृत्यु भएको छ ।
फेसबुक पेज Like गर्नुहोस