जेनजी प्रदर्शनमा एक प्रदर्शनकारीको मृत्यु
खबर एक्सप्रेस
२०८२-०५-२३ ०२:२३ मा प्रकाशित
Total Shares: 81
काठमाडौंं-बानेश्वरमा जेनजीको प्रदर्शनमा उत्रिएका एक जनाको मृत्यु भएको छ।
प्रहरीको गोली लागेर घाइते भएका प्रदर्शनकारीको बानेश्वरकै सीभील अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो
अस्पतालका प्रा.डा. मोहनचन्द्र रेग्मीले एक जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । उनको परिचय भने खुलिसकेको छैन। सीभील अस्पतालमा ७० भन्दा धेरै घाइतेको उपचार जारी छ।
यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस