रोल्पाको थवाङ -५ मा माओवादीका गोबर्धन घर्ती मगरकाे प्यानल विजयी
खबर एक्सप्रेस
२०७९-०१-३१ १०:५० मा प्रकाशित
Total Shares: 274
काठमाडौं - रोल्पाको थवाङ गाउँपालिका वडा नं ५ मा माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ।
माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार गोबर्धन घर्ती मगर प्यानलसहित विजयी भएका हुन् । उनले ३९५ मत ल्याए । प्रतिद्धन्द्धि नेपाली काङ्ग्रेस, नेकपा एमाले र विप्लव नेतृत्वको नेकपाको गठबन्धनका उम्मेदवार बनेका लुकमन रोकाले २९१ मत प्राप्त गरे।
फेसबुक पेज Like गर्नुहोस