राष्ट्रियसभाको बैठक आज बस्दै, ५ वटा विधेपक पेस हुँदै
खबर एक्सप्रेस
२०७६-०९-१४ ११:०० मा प्रकाशित
Total Shares: 562
काठमाडौं - राष्ट्रियसभाको बैठक आज बस्दैछ । आज बस्ने बैठकमा पाँच वटा विधेपक पेस हुँदैछन् ।
नेपाल विषेश सेवा विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान विधेयक, राजस्व चुहावट पहिलो संसोधन विधेयक पेशस हुनेछ । ती विधेयकमाथि छलफल सकिएपछि प्रमाणिकरणका लागि पठाइनेछ । राष्ट्रियसभाको बैठक दिउँसो १ बजे बोलाइएको छ ।
फेसबुक पेज Like गर्नुहोस