गृहमन्त्रीले प्रधानमन्त्रीलाई बुझाए सुन प्रतिवेदन
खबर एक्सप्रेस
२०८०-१२-०२ १०:२३ मा प्रकाशित
Total Shares: 104
काठमाडौं - उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाएका छन्
शुक्रबार बिहान वालुवाटारस्थित निवासमा पुगेर गृहमन्त्री लामिछानेले प्रधानमन्त्री दाहाललाई आयोगले तयार पारेको छानविन प्रतिवेदन बुझाएका हुन् ।
आयोगले हिजो गृहमन्त्री समक्ष सो प्रतिवेदन बुझाएको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस