कर्णालीका दुई मन्त्रीले लिए शपथ
खबर एक्सप्रेस
२०७८-०२-०३ ०४:२९ मा प्रकाशित
Total Shares: 419
काठमाडौं,सुर्खेत - कर्णाली प्रदेशमा नवनियुक्त दुई मन्त्रीले सोमबार शपथ ग्रहण लिएका छन् । प्रदेश प्रमुख गोविन्द प्रसाद कलौनीले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नवनियुक्त आन्तरिक मामिला, कानून, युवा तथा खेलकुद मन्त्रीमा नियुक्त भएकी सीताकुमारी नेपाली र आर्थिक मामिला तथा योजना मन्त्रीमा नियुक्त भएका गोपाल शर्माले सपथ ग्रहण लिएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस