काठमाडौं - भारतले नेपालसँगको सीमा विवादका सम्बन्धमा वार्ता प्रक्रिया अघि बढेको जनाएको छ ।
विदेश मन्त्रालयका प्रवक्ता रविश कुमारले बिहीवार नियति प्रेस ब्रिफिङमा नेपालसँगको सीमा विवादबारे वार्ता प्रक्रिया अघि बढेको बताएका हुन् ।
उनले वार्ताका लागि भइरहेको प्रयासबारे केही स्पष्ट पारेका छैनन् ।
अन्नपूर्ण पोस्टबाट

.gif)



