कृषि सहकारी समितिको बैठक बस्दै खबर एक्सप्रेस १९७०-०१-०१ ०५:३० मा प्रकाशित Total Shares: 84 काठमाडौं-प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दैछ ।बैठक १०ः३० बजे समितिको बैठक कक्षमा बस्न लागेको हो ।आजको बैठकमा भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक प्रतिवेदनलाई अन्तिम रूप दिने सम्बन्धमा छलफल गर्ने कार्यसूची छ।
फेसबुक पेज Like गर्नुहोस