आदर्श लघुवित्तको सेयर रजिष्ट्रारमा बिओके क्यापिटल
खबर एक्सप्रेस
२०७९-०३-१९ १०:४७ मा प्रकाशित
Total Shares: 274
काठमाडौं - आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर रजिष्ट्रारमा बिओके क्यापिटल लिमिटेड चयन भएको छ ।
लघुवित्तको सञ्चालक समितिको बैठकले संस्थाको धितोपत्र कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्नेलगायतका सेयरधनीहरुको लागत अद्यावधिकल कार्य गर्नको लागि बिओके क्यापिटल लिमिटेडलाई नियुक्ती गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस