सिंहदरबारमा तीन दलका शीर्ष नेताबीचको छलफल जारी
खबर एक्सप्रेस
२०८२-०३-०६ ०३:४१ मा प्रकाशित
Total Shares: 143
काठमाडौं-नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीबीच सिंहदरबारमा छलफल जारी छ ।
छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाला ‘प्रचण्ड’ लगायतका नेताहरू छन् ।
संक्रमणकालीन न्याय सम्वन्धी विषयमा छलफल गर्न तीन दलका नेता भेला भएका हुन् ।

.gif)



फेसबुक पेज Like गर्नुहोस