तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुन्छ : प्रधानमन्त्री ओली खबर एक्सप्रेस २०८१-१२-१७ १२:२२ मा प्रकाशित Total Shares: 167 काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुने घटनाका दोषीलाई कडा कारबाही हुने बताएका छन् ।सोमबार प्रतिनिधि सभामा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।उनले तीनकुने घटनाका दोषी जोकोहीलाई कडा कारबाही हुने बताए ।साथै उनले पूर्वराजा ज्ञानेन्द्रमाथि कानुनी कारबाही हुनुपर्ने बताए ।
फेसबुक पेज Like गर्नुहोस