कोरोनाले काठमाडौं- तराई द्रुतमार्गको काममा बाधा
खबर एक्सप्रेस
२०७७-०६-०१ ०७:३० मा प्रकाशित
Total Shares: 280
काठमाडौं – नेपाली सेनाले काठमाडौं– तराई जोड्ने द्रुतमार्गको काममा कोरोना महामारीका कारण बाधा परेको तर समय सीमाभित्रै सक्ने गरी काम अघि बढिरहेको जनाएको छ ।
मंगलबार काठमाडौं – तराई जोड्ने द्रुतमार्गको काममा भएको प्रगति सार्वजनिक गर्दै सेनाले कोरोना महामारीका कारण भने काममा केही बाधा भएको जनाएको हो ।
तर, आयोजनाले लकडाउनकाबीच पनि गीत भने लिइरहेको सेनाले बताएको छ । आयोजनालाई पूर्णपारदर्शी, नियम संगत र गुणस्तरीय रुपमा समय सीमाभित्रै सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिएको भन्दै सेनाले ३० भदोसम्मको प्रगति विवरण सार्वजनिक गरेको हो ।
राजधानी दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस