नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले सम्हाले कार्यभार
खबर एक्सप्रेस
२०७९-०३-१७ ०२:०४ मा प्रकाशित
Total Shares: 220
काठमाडौं - ज्ञानेन्द्र ढुंगानाले नबिल बैंकले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीइओ)को कार्यभार सम्हालेका छन् । उनले शुक्रबारबाट आफ्नो जिम्मेवारी सम्हालेका हुन् ।
बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले ढुंगानालाई सीईओमा नियुत्त गरेको थियो । अनिल केशरी शाह सेवानिवृत्त भएपछि बैंकले ढुंगानालाई सीईओमा नियुक्त गरेको हो ।
फेसबुक पेज Like गर्नुहोस