काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले बोलाएको मन्त्रिपरिषद बैठक सुरु भएको छ।
बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिदेखि बसिरहेको छ।
बैठकमा समसामयिक सरकारी कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रस्तावमाथि छलफल हुने बताइएको छ ।

.gif)


